नेपाली बजारमा आज सुनको मूल्य स्थिर

लोकप्रिय

काठमाडौं । नेपाली बजारमा आज कारोबार साताको दोश्रो दिन सुनको मूल्य स्थिर भएको छ । साताको पहिलो कारोबारका दिन आइतबार बढेको सुनको मूल्य आज भने स्थिर भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजारमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

देशमा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित अगाडि बढ्न आवश्यक छ : डा.भट्टराई

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाललाई बदल्न देशमा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित नेता अगाडि बढ्नुपर्ने...

छुटाउनुभयो कि?