काठमाडौं एक्सप्रेस
समाचार
महिला हिंसा रोक्न कानूनको कार्यान्वयन गर्नुपर्छ : मन्त्री महतो
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिला हिंसा न्यूनीकरणका लागि कानूनको कार्यान्वयनमा कडाइ गर्नुपर्ने बताउनुभएको छ ।
एकसय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रिय आदिवासी महिला महासङ्घले आज आयोजना...
समाचार
काँग्रेस सरकारमा जानु हुँदैन : नेता सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभएको छ । सिमरा विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले काँग्रेसलाई सरकारमा जान...
मुख्य समाचार
काभ्रेबाट चन्दका केन्द्रीय नेता बाँस्तोला रिहाइ
काभ्रेपलाञ्चोक- नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोलालाई आज यहाँबाट रिहाइ गरिएको छ । सरकार र उक्त पार्टीबीच भएको सहमति घोषणा गर्ने आजकै दिन पार्टीका पश्चिम कमाण्ड तथा विदेश विभाग प्रमुख बाँस्तोलालाई...
समाचार
सुर्खेतमा २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै
कर्णाली- जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले ६५ वर्ष उमेर समूह पुगेका झण्डै २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । जिल्लाका ६० केन्द्रमार्फत पहिलो चरणमा छुटेकादेखि सो उमेर समूहका ज्येष्ठ...
मुख्य समाचार
नवलपरासीमा सार्वजनिक भए विप्लव, दिउँसो काठमाडौं आइपुग्ने
काठमाडौं । सरकारसँगको वार्ता सफलपछि प्रतिबन्ध हटेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव आज नवलपरासीबाट सार्वजनिक भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सहमतिमा हस्ताक्षर गर्न काठमाडौं आउन लागेका विप्लवलाई नवलपरासीका...
खेलकुद
चेल्सीद्धारा लिभरपुल पराजित
एजेन्सी- इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ ।
गएराति लिभरपुलको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन मेसन माउण्टले निर्णायक गोल गरे ।
औषधि र स्वास्थ्य
थप १०७ संक्रमित, ७८ जना संक्रमणमुक्त
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५३६ जनाको पीसीआर १०७ जनामा कोरोना संक्रमण...
अर्थ
बेनी-जोमसोम सडक दैनिक ६ घण्टा बन्द
म्याग्दी- राष्ट्रिय महत्वको आयोजना मानिएको कालीगण्डकी करिडोरअन्र्तगतको बेनी–जोमसोम सडकखण्ड दैनिक ६ घण्टा बन्द गरिने भएको छ ।
सडक स्तरोन्नति कार्यलाई तीब्रता दिन सडक खण्डको म्याग्दीको तिप्ल्याङदेखि मुस्ताङको लेतेसम्मको क्षेत्रमा काम...
मुख्य समाचार
सरकारले तीव्र विकास गरेर देशलाई समृद्ध र जनतालाई सुखी बनायोः प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको सरकारले तीव्र विकासको माध्यमबाट देशलाई समृद्ध र जनतालाई सुखी बनाएको बताउनु भएको छ ।
ओलीले झापा आन्दोलनको नेतृत्व गर्दा होस वा सरकारको नेतृत्व गर्दा...
भर्खरै
प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउनुहुने
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री...
देश पूर्ण शान्तिमा रुपान्तरण भएकाले पर्यटन क्षेत्रले फड्को मार्छ : पर्यटनमन्त्री
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै अब नेपालको पर्यटनले फड्को मार्ने बताउनुभएको छ । प्यासिफिक...
जिल्लामा दोस्रो चरणको खोप ७३ स्थानबाट
चितवन- कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत फागुन २३ गतेदेखि जिल्लामा ७३ स्थानबाट खोप लगाइने भएको छ । ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने...
ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए
बैतडी- पैसठ्ठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई यही फागुन २३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । दोस्रो प्राथमिकताको पहिलो चरणमा जिल्लाका पाँच...
भूमि आयोगको कार्यालय स्थापना
सिमकोट- भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय हुम्लामा पनि स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनौ शुक्रबार एक कार्यक्रमका बीच कार्यालय स्थापना...