पत्रपत्रिका

सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित...

काठमाडौं एक्सप्रेस

कोरोना भाइरसको संक्रमण रोक्न सार्वजनिक लगायतका यातायात बन्द

बेइजिङ- (एएफपी)- कोरोना भाइरसको सङ्क्रमणका कारण चीन सरकारले शुक्रबार यहाँका थप शहरहरुमा पनि यात्रा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । सो भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेपछि शुक्रबार...

दीपक मनाङ्गेले झापड हानेका मिलन गुरुङ बैंकिङ कसुरमा पक्राउ

पोखरा- दीपक मनाङ्गेले झापड हानेका मिलन गुरुङ बैंकिङ कसुरमा पक्राउ परेका छन् । बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पोखराको गैह्रापाटनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका...

बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने रहर !

सुर्खेत- बाँके र बर्दियालाई प्रदेश ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न पहल सुरु भएको छ । प्रदेश ५ को स्थायी राजधानी तोक्न अन्योल भइरहेका बेला बाँके र...

१८ सय सवारी साधन कारवाहीमा, २० लाख राजस्व उठ्यो

अर्घाखाँची- जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले छ महिनाको अवधीमा २० लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७६/०७७ को ६ महिनाको अवधीमा ट्राफिक नियम...

मध्यपूर्वको शान्तिका लागि अमेरिकाले नयाँ योजना सार्वजनिक गर्ने

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको शान्ति प्रक्रियाका लागि अमेरिकाले नयाँ योजना सार्वजनिक गर्ने बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाको भ्रमण गर्नुअघि राष्ट्रपति ट्रम्पले मध्यपूर्वको शान्तिका लागि नयाँ...

निम्तो बाँडिन्, बिहे हुन पाएन

काठमाडौं- पाँच दिनपछि उनको विवाह हुँदै थियो । घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो । आफ्नो बिहेको निम्तो साथीहरुलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्योति टोल गएकी थिइन् ।

स्थानीय तहमा अचाक्ली कर

काठमाडौं- ताप्लेजुङको फुङलिङ नगरपालिकाकी चन्द्रकला श्रेष्ठको नाममा रहेको साढे ९ रोपनिी जमिनको एकिकृत सम्पति कर १० हजार २ सय रुपैयाँ थियो । पुस मसान्तसम्म तिरे छुट हुने भएकाले उनका छोरा...

भोलि उपत्यकामा पनि बिदा हुन्छः प्रदेश मन्त्री, हुँदैनः गृह प्रवक्ता

काठमाडौं– वाग्मती प्रदेश सरकारले यही माघ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून...

नोना कोइराला स्मृति प्रतिष्ठानलाई जापानको एक करोड २१ लाख सहयोग

काठमाडौं- जापान सरकार र नोना कोइराला स्मृति प्रतिष्ठानबीच विराटनगर स्थित नोना कोइराला स्मृति प्रतिष्ठानको भवन निमार्णका निम्ती सम्झौता भएको छ । बुधबार भएको सम्झौतापत्रमा नेपालका लागी जापनिज राजदुत साईगो मसमिची...

भर्खरै

सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित...

रु पाँच सयको सामानमा अढाइ लाख जरिवाना

वीरगञ्ज- भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना...

शरणार्थीको कोभिड–१९ को उपचार नेपाली नागरिकसरह गर्न निर्देशन

काठमाडौँ- सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा...

तत्काल विद्यालय खोल्न सकिँदैन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम...

भतिजको कुटाइबाट काकाको मृत्यु

जलेश्वर- महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय...