पत्रपत्रिका

बाँकेमा थप एक सङ्क्रमितको मृत्यु

राँझा- बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो ।

काठमाडौं एक्सप्रेस

सीमा र भैरव रिसाल

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक काठमाडौं– नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आइतबार उपचारका लागि अस्पताल पुगेका छन् । प्रधानमन्त्री डायलासिस् गर्न ग्राण्डी अस्पताल गएका प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले जानकारी दिएकी छन् । डायलासिसपछि...

नेप्सेमा पहिरो, दोहोरो अङ्कको ओरालो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.५४ विन्दुले घटेर एक हजार ११०.०८ विन्दुमा पुगेको छ । सेन्सेटिभ...

बिना अनुमति भीर माहुरीको मह काढ्न नपाइने

खोटाङ । केपिलासगढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर माहुरीको मह पछिल्लो समय स्थानीयवासीले अवैध रुपमा काढ्ने...

सत्ता जोगाउन उपेन्द्रले बनाए वार्ता टोली

काठमाडौं– भारत भ्रमणमा रहेकाबेला प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण मन्त्रालय खोसेर जनतासँग प्रत्यक्ष सम्बन्ध नभएको कानुन मन्त्रालयमा थन्क्याइदिए । सत्ता साझेदार दलसँग सल्लाहसमेत नगरी यादवलाई कानुन मन्त्रालयमामात्रै पु¥याएनन् सहरी...

‘पाँच वर्षपछि निजगढबाट अमेरिका जान सकिन्छ’

नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नेतृत्व लिएको ५ महिना भएको छ । नेपाल भ्रमण वर्ष–२०२० को तयारी तीब्ररुपमा भइरहेका बेला मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि लामो...

सागको ओलम्पिक टर्च र्‍याली सुरु

काठमाडौं- दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको उद्घाटन दिन मंसिर १५ गते दीप प्रज्ज्वलन गरिने ओलम्पिक टर्चको र्‍याली शुक्रबारदेखि सुरु भएको छ । सातै प्रदेशका मुख्य शहरमा पुर्‍याइने टर्चको र्‍याली स्वयम्भु...

भ्याली पब्लिक र ग्रिनल्यान्डलाई उपाधि

काठमाडौं- आयोजक भ्याली पब्लिक र ग्रिनल्यानडले भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । भ्याली पब्लिक ब्वाइज तथा ग्रिनल्यान्ड गल्र्समा पहिलो भए । ब्वाइज फाइनलमा ग्रिनल्यान्डले आयोजक...

मेयर श्रेष्ठद्वारा खानेपानीको समस्याबारे विश्व बैंकसँग अन्तर्क्रिया

ललितपुर– महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले सहरी क्षेत्रको खानेपानी तथा सरसफाईबारे विश्व बैंकसँग अन्तर्क्रिया गरेका छन् । बिहीबार विश्व बैंकको काठमाडौंस्थित कार्यालयमा भएको सहरी क्षेत्रको खानेपानी तथा सरसफाईको अवसर र...

भर्खरै

बाँकेमा थप एक सङ्क्रमितको मृत्यु

राँझा- बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो ।

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य...

विपन्न नागरिक भन्छन्ः दशैँ कसरी टार्ने ?

टीकापुर- टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिनुभयो । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको...

नवरात्रको आठौँ दिन महागौरीको पूजाराधना गरिँदै

काठमाडौँ- नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात्...