सूर्यबहादुर थापा
कोरोना भाइरस ( कोभिड–१९ ) को महामारीले गर्दा आज विश्व नै प्रभावित हुन पुगिरहेको छ । यसको सन्त्रास र डरका कारण विश्व नै आक्रान्त भइरहेको अवस्था छ । आज सम्म २१३ देशहरुमा यसको प्रभाव देखिएको छ भने...
ललितपुर– महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिको सुविधावापतको एक महिनाको रकम कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष (स्थानीय तह प्रकोप व्यवस्थापन कोष)मा जम्मा गरिने भएको छ ।
नगर कार्यपालिकाको ७१ औं बैठकले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण...
विराटनगर– भारतको नयाँदिल्लीका ३० वर्षीय अनुस जैदी २० दिनको उपचारपछि अस्पतालबाट आज विहान डिस्चार्ज हुनुभयो ।
कोरोना संक्रमण पुष्टी भएपछि गत वैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केबाट विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएको...
घाटमा गएका बेला झगडा गरेको भन्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले जाजरकोट जिल्ला कमिटी संयोजकलाई निलम्बन गरेको छ।
वैशाख १३ गते भेरी नगरपालिका वडा नम्बर १० फेरा घाटमा कर्णाली प्रदेश जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य...
प्रदेश २ को आठवटै जिल्लामा आउँदो चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । अघिल्लो वर्ष प्रदेश–२ मा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि यसवर्ष सुरक्षा व्यवस्था अति कडा...
यहाँ कोरोना भाइरसका शङ्कास्पद बिरामीलाई उपचार गर्न ७५ श्ययाको आइसोलेसन वार्ड बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी यहाँको ठूलो सरकारी अस्पताल भरतपुर अस्पताल र दुई मेडिकल कलेज एवं निजी अस्पतालमा ती वार्ड व्यवस्थापन गर्न...
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोभिड– १९ को सन्त्रासले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) नसर्ने भएकाले ढुक्क भएर परीक्षामा सामेल हुन विद्यार्थीमा आह्वान गरेको छ ।
सरकारले परीक्षा पूर्ववत् सञ्चालन हुने जनाएपछि महासङ्घका अध्यक्ष कृष्ण थापाले आज विज्ञप्ति...
पोर्चुगलको फारोमा कृषि मजदुरका रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना सङ्क्रमण भएको छ । फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले सो घटनाको पुष्टि गर्नुभएको हो । नेपालीमा कोभिड– १९ पुष्टि भएपछि सङ्क्रमण फैलन नदिन उनीसंगै...
दार्चुला, धनुषा र कपिलवस्तुमा नयाँ विद्यालय भवन निर्माणका लागि भारत सरकारले रु १० करोड ७० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज यहाँँस्थित भारतीय राजदूतावास र सम्बद्ध निकायका अधिकारीले अनुदान सहयोगसम्बन्धी...
कोभिड १९ का बहानामा कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियन्त्रण र नियमनको काम गरे निजी क्षेत्रका सङ्घसंस्थाहरुले सघाउने प्रतिबद्धतासमेत जनाएका छन् ।
रिपोर्टर्स क्लब नेपाल प्रदेश ५...