Thursday, April 22, 2021

काठमाडौं एक्सप्रेस

बालिका बलात्कार गर्ने युवकलाई १२ वर्ष कैद

कक्षा ७ मा पढ्ने १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा कपिलवस्तुका एक युवालाई १२ वर्ष कैद भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–९ इमिलियाका १८ वर्षीय योगेश श्रेष्ठलाई १२ वर्ष कैद र रु एक लाख क्षतिपूर्तिको फैसला भएको छ...

अब गुराँस मासे कारवाही !

घुम्टेको सौन्दर्य वसन्त याममा बढी खुल्छ । पर्यटकीय लेक गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस फुल्छन् । हरेक नयाँ वर्षमा ‘गुराँस उत्सव’ चल्छ । गुराँस नफुल्दा तीन हजार १२० मिटर अग्लो घुम्टे लेकको साख घट्छ । लाग्छ, घुम्टे...

राधेश्याम अधिकारी भए राष्ट्रिय सभा संसदीय दलको नेता

काठमाडौं– नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा राधेश्याम अधिकारी मनोनयन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले रिक्त रहेको राष्ट्रिय सभा संसदीय दलको नेतामा राष्ट्रिय सभा सदस्य अधिकारीलाई मनोनयन गरेका हुन्। संसदीय दलका नेता समेत रहेका देउवाले नेपाली कांग्रेस संसदीय...

८ कक्षाका विद्यार्थीलाई बाँड्न २ हजार मास्क सहयोग

काठमाडौं– महालक्ष्मी नगरपालिकाका ८ कक्षाका विद्यार्थीलाई बाँड्न २ हजार मास्क सहयोग गरिएको छ । सामूदायिक सेवा केन्द्र र भ्याली पब्लिक स्कुलले महालक्ष्मी नगरपालिकालाई २ हजार थान मास्क उपलब्ध गराएका छन् । महालक्ष्मी नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सामुदायिक सेवा केन्द्रका...

स्मार्टबोर्डबाट पठन पाठन भएपछि छात्रछात्रा खुशी

जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले स्मार्टबोर्डबाट पठनपाठन शुरुआत गरेको छ । शैक्षिक उन्नयन गर्न भन्दै विद्यालयले रु २२ लाख लगानीमा सो बोर्ड जडान गरी पठनपाठन शुरु गरेको हो । स्मार्टबोर्डबाट पठनपाठन हुन थालेपछि छात्रछात्रा...

गति लियो धरहरा पुनःनिर्माणले

काठमाडौं- गोरखा भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र अघि बढेको छ । नौतलाको काम जारी रहेको, हालसम्मको ३३ प्रतिशत सम्पन्न र रु ८५ करोड खर्च भएको राष्ट्रिय...

चिसापानीमा ‘हेल्थ डेस्क’ स्थापना

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम बढ्दै गएपछि यहाँको पूर्वीनाका कर्णाली पुलको चिसापानीमा स्वास्थ्य सहायताकक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ । लम्कीचुहा नगरपालिकासँगको समन्वयमा प्रदेशमा भित्रिने यात्रु तथा पर्यटकको स्वास्थ्य परीक्षणका लागि...

राप्रपाबीच एकीकरण, घोषणासभा शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा भएको छ । लामो छलफल र संवादपछि ती दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो । एकीकरणसम्बन्धी आधारपत्रमा पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार राति हस्ताक्षर...

जिप दुर्घटनाः चालकको मृत्यु, ६ जना घाइते

धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । सो...

महामुर्ख सम्मेलनमा अबिरको सट्टा फुल प्रयोग हुने

मिथिला नाट्य कला परिषद् (मिनाप) जनकपुरले होली पर्वको अवसरमा कोरोना भाइरसको जोखिम विरुद्ध जनचेतनासहित होली पर्व मनाउने भएको छ । सो परिषद्द्वारा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलन सो भाइरसको संक्रमणको जोखिमबाट बच्न जनचेतनाका कार्यक्रम आयोजन गर्ने र अबिरको...

About Me

काठमाडौं एक्सप्रेस डट कम सन् २०१७ अक्टोबर २५ देखि सञ्चालित समाचार पोर्टल हो ।
387 POSTS
0 COMMENTS
- Advertisement -spot_img

Latest News

राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ

लोकतान्त्रिक शासन प्रणालीमा विधिको शासन अपरिहार्य मानिन्छ । संविधानतः व्यवस्थापिकाका रूपमा विधि निर्माणको थलो संसद् र कानूनको कार्यान्वयनकर्ता कार्यपालिका...
- Advertisement -spot_img