Warning: getimagesize(https://kathmanduexpress.com/wp-content/uploads/2019/12/ktm-footer.png): failed to open stream: HTTP request failed! HTTP/1.1 404 Not Found in /home/customer/www/kathmanduexpress.com/public_html/wp-content/plugins/td-cloud-library/shortcodes/header/tdb_header_logo.php on line 792

पत्रपत्रिका

रवि लामिछानेलेले खोले नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोर के’

काठमाडौं– सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सुरु गरेका छन् । गोर्खा मिडिया नेटवर्कमार्फत लामिछाने नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी...
Home स्थानीय

स्थानीय

गोदावरीमा ‘बिजनेस क्लिनिक’ शुभारम्भ

गोदावरी उद्योग वाणिज्य सङ्घले व्यापार तथा व्यवसाय पदोन्नतिका लागि ‘बिजनेस क्लिनिक’ सञ्चालनमा ल्याएको छ । गोदावरी नगरपालिका–११ चापागाउँमा रहेको सङ्घ कार्यालयमा आज...

संक्रमितको सेवा गर्दागर्दै महालक्ष्मीका मेयरलाई कोरोना

काठमाडौं– कोरोना भाइरस संक्रमित जनताको सेवा गर्दागर्दै महालक्ष्मी नगरपालिका, ललितपुरका मेयर रामेश्वर श्रेष्ठलाई संक्रमण पुष्टि भएको छ । तीन...

सामुदायिक विद्यालयका छात्राका खाता खोल्दै नेपाल बैंक

मुलुकको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने भएको...

चाँगुनारायणमा ‘छोरीको बचत खाता’

भक्तपुर– चाँगुनारायण नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि ‘बचत खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम सुरु गरेको छ । नगरले नेपाल बैंक लिमिटेडसँग सम्झौता...

भारतीय ठेकेदारद्वारा गाउँपालिका अध्यक्षलाई ज्यान मार्ने धम्की

काठमाडौं– भारतीय ठेकेदार बब्लु भगतले कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीलाई ज्यान मार्ने धम्की दिएका छन् । भगतलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ...

महालक्ष्मीको श्रम बैङ्कः कोरोना कहरमा जन्मिएको मुलुककै नमूना रोजगार कार्यक्रम

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट जोगाउन ११ चैत २०७६ देखि लागू हुने गरी सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गर्‍यो । २४...

धुलिखेल नगरपालिकालाई प्रदेश सरकारको १ करोड

मेयर अशोक ब्याञ्जुले दिए धन्यवादकाठमाडौं— बागमती प्रदेश सरकारले धुलिखेल नगरपालिकालाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । कोरोना...

कर्मचारीलाई कोरोना देखिएपछि नगरपालिका बन्द

काठमाडौं- टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ ।

Latest articles

रवि लामिछानेलेले खोले नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोर के’

काठमाडौं– सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सुरु गरेका छन् । गोर्खा मिडिया नेटवर्कमार्फत लामिछाने नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी...

तेह्रथुम–काठमाडौं सम्पर्क मञ्च पुनः गठन, केदार गौतम अध्यक्ष चयन

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चको भेलाले केदार गौतमको तेतृत्वमा ५१ सदस्यीय कार्यसमिति पुनःगठन गरेको छ । भेलाले उपाध्यक्षमा...

सरकार भूमिहीन नागरिकलाई पुर्जा दिन आतुर छ : मन्त्री तुम्बाहाङ्फे

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नेपाल सरकार भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन आतुर रहेको बताउनुभएको छ ।

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्रीलाई महिला संघको ज्ञापन पत्र

काठमाडौँ — नेकपाको ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले दाहाल–नेपाल समूहकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही...