अनितादेवी साहले लिइन् सामान्य प्रशासनमन्त्रीको शपथ

काठमाडौं- जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिएकी छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। शपथ समारोहमा उपराष्ट्रपति रामसहाय यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल,सभामुख र राष्ट्रियसभाका अध्यक्षसहित सरकारका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। माओवादी केन्द्रले अमनलाल मोदीलाई फिर्ता बोलाएर…

Logo