विनयमोहन क्वात्रा भारतीय नयाँ राजदूत

लोकप्रिय

नयाँदिल्ली– भारतले विनयमोहन क्वात्रालाई नेपालका लागि नयाँ राजदूत सिफारिस गरेको छ ।

मन्जिभसिंह पुरीको कार्यकाल सकिएपछि भारतले हाल फ्रान्सका लागि राजदूत रहेका क्वात्रालाई नेपाल पठाउन लागेको हो । भारतीय पक्षले क्वात्राको अग्रिमोका लागि परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिसकेको छ ।

क्वात्रासँग विदेशी नियोगका अतिरिक्त प्रधानमन्त्री कार्यालय र राष्ट्रिय सुरक्षा सल्लाहकार कार्यालयमा काम गरेको अनुभव छ । उनी विशेषगरी अमेरिका, युरोप र चीन मामिलाका जानकार मानिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?