चीन। चीनमा बच्चा जन्माउने आमाले अब नगद रकम प्राप्त गर्ने भएका छन्। बच्चा जन्माउने मातापितालाइ सरकारले तीन वर्षसम्म वार्षिक ३६०० युआन अर्थात करिब ७० हजार नेपाली रुपैंया बराबर रकम तीन वर्षसम्म प्रत्येक बर्ष दिने घोषणा गरेको छ। सरकारले यो कदम चीनमा घट्दो जन्मदरका कारण लिएको हो।चाइना डेलीको रिपोर्ट अनुसार चीनमा २१ प्रतिशत जनसंख्याको उमेर ६०…