बिटी कान्छाको वेब सिरिज ‘हरामी’

काठमाडौँ, । ‘बिटी कान्छा’ को उपनामले परिचित हाँस्यकलाकार विश्वास तिम्सिनाले तीन साथीको दैनिकीको विषयलाई लिएर ‘हरामी’ नामक शृङ्खला (वेब सिरिज) निर्माण गरेका छन् । कलाकार तिम्सिनाको लेखन तथा निर्देशनमा निर्माण गरिएको उक्त शृङ्खला कुल पाँच भागको रहेको छ, जसलाई युट्युबमा साप्ताहिक रूपमा प्रसारण गर्ने गरिएको छ । युवा दर्शकलाई लक्षित गर्दै फरक किसिमको शृङ्खला निर्माण…

Logo