नेपालको कृषि रूपान्तरणको चरणमाः कृषि विज्ञ

काठमाडौँ, । सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका छन् ।छयालिसौँ विश्व खाद्य

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छः मुख्यमन्त्री थापा

बागमती, । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका रूपमा अनुभूति गर्न

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक वर्ष २०८२र८३ को

    एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

    काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले आगामी मङ्सिर २ र ३ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । पार्टीको स्थायी कमिटीको प्रथम

    एमाले स्थायी कमिटीः वरिष्ठ नेता भण्डारीको शपथ

    काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटीको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ ।पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा

    कांग्रेसको नयाँ नेतृत्व चयन  गर्न   मतदान हुँदै

    काठमाडौँ, । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान सुरू

    अर्थ

    सुनको मूल्यमा वृद्धि

    काठमाडौँ, । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक हजार ७ सय रुपैयाँले बढेको छ


    जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    काठमाडौँ, । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले

    न्यूयोर्कको म्यानह्याटनमा आगामी जेठ ३ गते ‘नेपाल डे परेड’

    अमेरिका । न्यूयोर्कको म्यानह्याटन आगामी जेठ ३ गते ‘नेपाल

    अमेरिका र इजरायलको हमलामा इरानी शीर्ष सैन्य कमाण्डर र सल्लाहकारको मृत्यु

    तेहरान ,। इरानको राजधानी तेहरानमा अमेरिका र इजरायलले गरेको

    खेलकुद

    बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

    काठमाडौँ, । जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्


    वडाध्यक्ष बोगटीले तीज कार्यक्रमको बजेट कटौती गरी राष्ट्रिय विपद् कोषमा पठाए

    ललितपुर- महालक्ष्मी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जयकृष्ण बोगटीले तीज विशेष कार्यक्रमका लागि छुट्याइएको बजेट कटौती गरी विपद् प्रभावितका लागि राष्ट्रिय विपद् कोषमा पठाउने

    महालक्ष्मी नगरपालिकाद्वारा बाढीपीडितका लागि ३० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय

    ललितपुर — नेपाल-चीन सीमा क्षेत्र रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूका लागि महालक्ष्मी नगरपालिकाले ३० लाख रूपैयाँ राहत सहयोग उपलब्ध गराउने भएको छ।

    महालक्ष्मीमा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मानित

    ललितपुर- महालक्ष्मी नगरपालिकाले शैक्षिक सत्र २०८१ का विभिन्न परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयहरूलाई विशेष समारोहबीच सम्मान गरेको छ

    Logo