कोरोना भाइरसबाट एक जनाको मृत्यु

लोकप्रिय

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक चीनबाहिर एक जनाको ज्यान गएको छ ।

कोरोना भाइरसका कारण फिलिपिन्समा १ जनाको ज्यान गएको समाचार संस्था एएफपीले जनाएको छ ।

ज्यान गुमाउनेमा ४४ वर्षीय एक पुरुष रहेका छन् । उनको परिचय भने खुलाइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?