पत्रपत्रिका

सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित...
Spread the love

संक्रमितको सेवा गर्दागर्दै महालक्ष्मीका मेयरलाई कोरोना

Spread the love

काठमाडौं– कोरोना भाइरस संक्रमित जनताको सेवा गर्दागर्दै महालक्ष्मी नगरपालिका, ललितपुरका मेयर रामेश्वर श्रेष्ठलाई संक्रमण पुष्टि भएको छ ।

तीन दिनअगाडि अचानक ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । विश्व महामारीकोरुपमा फैलिएको कोरोना भाइरसलाई हाम्रो नगरमा फैलन नदिन, नियन्त्रण र रोकथाम गरी नगरबासीलाई सुरक्षित राख्न निरन्तररुपमा खटिरहँदा म आफैं कोरोना भाइरसबाट संक्रमित भई हाल उपचाररत रहेको जानकारी गराउँदै यो रोगलाई छिटै जितेर पुनः नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने छु,’ उहाँले भन्नुभएको छ ।

मेयर श्रेष्ठले आफ्नो सम्पर्कमा रहेका महानुभावलाई पनि एकपटक परीक्षण गर्नुहुन अनुरोध गर्नुभएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमण सुरुवात नहुँदै फागुन पहिलो सातादेखि नै मेयर श्रेष्ठले नगरलाई जोगाउन सक्रिय हुनुभएको थियो ।

  •  
    528
    Shares
  • 528
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताउनुभएको छ । सङ्घीय...

रु पाँच सयको सामानमा अढाइ लाख जरिवाना

वीरगञ्ज- भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना...

शरणार्थीको कोभिड–१९ को उपचार नेपाली नागरिकसरह गर्न निर्देशन

काठमाडौँ- सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा...

तत्काल विद्यालय खोल्न सकिँदैन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम...

भतिजको कुटाइबाट काकाको मृत्यु

जलेश्वर- महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय...

थप समाचार शीर्षक

  •  
    528
    Shares
  • 528
  •