पत्रपत्रिका

काभ्रेमा एकैदिन उनान्असी सङ्क्रमित

काभ्रेपलाञ्चोक- यहाँ हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल...
Spread the love

मेयरलाई कोरोना भएपछि महालक्ष्मी नगरपालिकाको सेवा बन्द

Spread the love

काठमाडौं– महालक्ष्मी नगरपालिका, ललितपुरका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएपछि नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाका अनुसार असोज ४ गतेसम्मका लागि सेवा बन्द गरिएको छ । मेयर श्रेष्ठसँगै प्रत्यक्ष सम्पर्कमा रहेका नगरपालिकाका कर्मचारीको कन्ट्याक्ट् ट्रेसिङ गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको हो ।
नगरपालिकाले सेवा बन्दबाट नगरबासीमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।

  •  
    134
    Shares
  • 134
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काभ्रेमा एकैदिन उनान्असी सङ्क्रमित

काभ्रेपलाञ्चोक- यहाँ हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित...

रसुवामा कोरोना सङ्क्रमित शून्य

रसुवा- जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या...

नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज...

रुसमा धमाधम भ्याक्सिन लगाउने बढे, भ्याक्सिन लगाउनेले ३ कुरा गर्न मिल्दैन

काठमाडौं– रुसले गत अगष्टमा परीक्षणको क्रममा रहेको कोरोना भाइरसविरुद्धको खोप लगाउने धमाधम बढेका छन् । विश्वकै पहिलो दाबी गरिएको...

थपिए एक हजार ३५६ कोरोनाका सङ्क्रमित

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३५६ जनामा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...

थप समाचार शीर्षक

  •  
    134
    Shares
  • 134
  •