Spread the love
इटहरी- इटहरी- ५ पचरुखीकी गिता भट्टराईले आफ्नै कोठामा झुण्डिएकी छन । सोमबार दिउँसो ११ बजे देखि घरमा एक्लै रहेकी भट्टराईले झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन ।
पारिवारिक सदस्यले साँझ ५ बजे ढोका खोल्न आग्रह गर्दा नखोलेपछी झ्यालबाट हेर्दा सिलिङ्ग फ्यानको पत्तामा सलले पासो लगाएर झुण्डिएको खुलेको छ ।
१ छोरा र १ छोरीकी आमा भट्टराई पछिल्लो समय कविता गजल रचना गर्नुका साथै गायनमा समेत सकृय थिईन ।
- 8Shares
8