Warning: getimagesize(https://kathmanduexpress.com/wp-content/uploads/2019/12/ktm-footer.png): failed to open stream: HTTP request failed! HTTP/1.1 404 Not Found in /home/customer/www/kathmanduexpress.com/public_html/wp-content/plugins/td-cloud-library/shortcodes/header/tdb_header_logo.php on line 792

पत्रपत्रिका

रवि लामिछानेलेले खोले नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोर के’

काठमाडौं– सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सुरु गरेका छन् । गोर्खा मिडिया नेटवर्कमार्फत लामिछाने नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी...
Spread the love

कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

Spread the love

पर्सा- वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्युहुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला रहेकी छिन् ।

उच्च ज्वरो, कडा निमुनिया र स्वासप्रस्वास रोगबाट ग्रसित ती महिलालाई परिवारले यही भदौ २९ गते सोमबार अस्पताल ल्याएका अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहले जनाकारी दिनुभयो । सोही दिन ती महिलाकोे पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ । कडा निमोनिया र स्वासप्रस्वास समस्या कारण महिलाको मृत्यु भएको डा सिंहले जानकारी दिनुभयो । शवलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई जिम्मा दिइएको अस्पतालले जनाएको छ ।

  •  
    7
    Shares
  • 7
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

रवि लामिछानेलेले खोले नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोर के’

काठमाडौं– सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सुरु गरेका छन् । गोर्खा मिडिया नेटवर्कमार्फत...

तेह्रथुम–काठमाडौं सम्पर्क मञ्च पुनः गठन, केदार गौतम अध्यक्ष चयन

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चको भेलाले केदार गौतमको तेतृत्वमा ५१ सदस्यीय कार्यसमिति पुनःगठन गरेको छ । भेलाले उपाध्यक्षमा...

सरकार भूमिहीन नागरिकलाई पुर्जा दिन आतुर छ : मन्त्री तुम्बाहाङ्फे

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नेपाल सरकार भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन आतुर रहेको बताउनुभएको छ ।

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्रीलाई महिला संघको ज्ञापन पत्र

काठमाडौँ — नेकपाको ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले दाहाल–नेपाल समूहकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही...

MISIAD arrives in Nepal, will contribute to Nepal-Turkey trade

MISIAD, an organization of Turkish businessmen, has expanded its branch network in Nepal. MISIAD Nepal,...

थप समाचार शीर्षक

  •  
    7
    Shares
  • 7
  •