Warning: getimagesize(https://kathmanduexpress.com/wp-content/uploads/2019/12/ktm-footer.png): failed to open stream: HTTP request failed! HTTP/1.1 404 Not Found in /home/customer/www/kathmanduexpress.com/public_html/wp-content/plugins/td-cloud-library/shortcodes/header/tdb_header_logo.php on line 792

पत्रपत्रिका

रवि लामिछानेलेले खोले नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोर के’

काठमाडौं– सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सुरु गरेका छन् । गोर्खा मिडिया नेटवर्कमार्फत लामिछाने नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी...
Spread the love

मनोज गजुरेल संक्रमण मुक्त, अस्पतालबाट डिस्चार्ज

Spread the love

काठमाडौँ – हाँस्य कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त भएसँगै उनी अस्पतालबाट डिस्चार्ज भएका छन् । ११ दिनको अस्पताल बसाईपश्चात घर फर्किएर आराम गरिरहेको उनले जानकारी दिएका छन् ।
‘कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ्य भएर काममा फर्कने छु’, उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले आफ्नो उपचारमा संलग्न चिकित्सक तथा अस्पताल परिवार र स्वास्थ्यलाभको कामना गर्ने आफन्त र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।

‘अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पूर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई अन्तरमानदेखि नै धन्यवाद’, गजुरेलले भनेका छन्, ‘सकेसम्म यो महामारीबाट आफू जोगिऔँ र अरुलाई पनि जोगाऔँ । दीपावलीको सबैलाई शुभकामना ।’

  •  
    134
    Shares
  • 134
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

रवि लामिछानेलेले खोले नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोर के’

काठमाडौं– सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सुरु गरेका छन् । गोर्खा मिडिया नेटवर्कमार्फत...

तेह्रथुम–काठमाडौं सम्पर्क मञ्च पुनः गठन, केदार गौतम अध्यक्ष चयन

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चको भेलाले केदार गौतमको तेतृत्वमा ५१ सदस्यीय कार्यसमिति पुनःगठन गरेको छ । भेलाले उपाध्यक्षमा...

सरकार भूमिहीन नागरिकलाई पुर्जा दिन आतुर छ : मन्त्री तुम्बाहाङ्फे

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नेपाल सरकार भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन आतुर रहेको बताउनुभएको छ ।

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्रीलाई महिला संघको ज्ञापन पत्र

काठमाडौँ — नेकपाको ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले दाहाल–नेपाल समूहकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही...

MISIAD arrives in Nepal, will contribute to Nepal-Turkey trade

MISIAD, an organization of Turkish businessmen, has expanded its branch network in Nepal. MISIAD Nepal,...

थप समाचार शीर्षक

  •  
    134
    Shares
  • 134
  •