मेयर–११ र पुलिस क्लबबीच खेल हुँदै

लोकप्रिय

काठामडौं- काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटमा आज काठमाडौ मेयर–११ र नेपाल पुलिस क्लबबीचको खेल हुँदै छ ।

खेल त्रिवि क्रिकेट मैदानमा केही बेरअघि पहिलो खेल सुरु भएको छ । यसअघि हिजो भएको खेलमा पुलिस र बागमतीले जितेका छन् । पुलिस दुई अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने काठमाडौं मेयर–११ दुई अंकसहित तेस्रो स्थानमा रहेको छ ।

कीर्तिपुर मैदानमा भएको खेलमा बागमतीले एपीएफलाई २७ रनले हराएको हो भने मुलपानीमा भएको खेलमा नेपाल पुलिस क्लबले आर्मीलाई तीन विकेटले हराएको हो ।

  •  
    3
    Shares
  • 3
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘ताउ–ते’ का कारण मौसम प्रतिकुल हुन सक्ने भन्दै पर्वतारोहीलाई सजग रहन अपील

देशभरको मौसम कस्तो रहन्छ, ताउ–ते चक्रवातको प्रभाव कहाँ कस्तो?काठमाडौँ – पूर्वीमध्य अरब सागरमा बनेर हाल भारतको गुजरातसहितका क्षेत्रमा पुगेको...

छुटाउनुभयो कि?

  •  
    3
    Shares
  • 3
  •