स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री शीतल निवासमा

लोकप्रिय

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन्। पार्टीको स्थायी कमिटी बैठक सकिएलगत्तै प्रधानमन्त्री शीतलनिवास गएका हुन्। बालुवाटारमा एमालेको स्थायी कमिटीको आकस्मिक बैठक बसेको थियो। बैठकका निर्णय भने सार्वजनिक गरिएको छैन।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘ताउ–ते’ का कारण मौसम प्रतिकुल हुन सक्ने भन्दै पर्वतारोहीलाई सजग रहन अपील

देशभरको मौसम कस्तो रहन्छ, ताउ–ते चक्रवातको प्रभाव कहाँ कस्तो?काठमाडौँ – पूर्वीमध्य अरब सागरमा बनेर हाल भारतको गुजरातसहितका क्षेत्रमा पुगेको...

छुटाउनुभयो कि?

  •  
  •  
  •