थप ८ कोरोना संक्रमितको मृत्यु, मर्नेहरु प्राय ५० माथिका

लोकप्रिय

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट पछिल्लो पटक मृत्यु भएका ८ जनामा प्राय सबै ५० वर्ष माथिका भएको पाईएको छ। मृत्यु भएकाहरु दाङको राप्ती गाँउपालिकाका एकजना ४३ वर्षिय पुरुष बाहेक अन्य सबै ५० वर्ष माथिका छन। निधन भएकाहरुमा सबैभन्दा बढी उमेरका ७७ वर्षका छन।

यसैगरी कोरोना लागेको पुष्टि भएको केही दिन भित्रै मानिसहरु मरेको पाईएको छ। पोखरामा निधन भएकाहरुमा सबैभन्दा अघि गत बैशाख ९ गते कोरोनाबाट पिडित व्यक्तिको मृत्यु भएको देखिएको छ । यसबाहेक कोरोना भएको केही दिनमै निधन भएको पाईएको छ।

निधन भएकि एकजना महिलाको भने उमेर खुलाईएको छैन। पोखरा महानगरपालिका १० कि त महिलाको हिजो बेलुका मेडिप्लस अस्पतालमा मृत्यु भएको थियो।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘ताउ–ते’ का कारण मौसम प्रतिकुल हुन सक्ने भन्दै पर्वतारोहीलाई सजग रहन अपील

देशभरको मौसम कस्तो रहन्छ, ताउ–ते चक्रवातको प्रभाव कहाँ कस्तो?काठमाडौँ – पूर्वीमध्य अरब सागरमा बनेर हाल भारतको गुजरातसहितका क्षेत्रमा पुगेको...

छुटाउनुभयो कि?

  •  
  •  
  •