लुम्बिनीमा मुख्यमन्त्री पोखरेललाई धक्का, एमाले सांसद वली माओवादीमा प्रवेश

लोकप्रिय

काठमाडौं- लुम्बिनी प्रदेशको एमाले सांसद विमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।

तत्कालिन नेकपाबाट निर्वाचित सांसद वली पार्टी अलग अलग भइसकेपछि आफू माओवादी केन्द्रमा रही काम गर्न चाहेको बताउँदै माओवादी केन्द्रमा प्रवेश गरेकी हुन् ।

त्यससँगै मुख्यमन्त्री शंकर पोखरेललाई सरकार गठनका लागि बहुमत गुग्ने खतरा देखिएको छ ।

मुख्यमन्त्री पोखरेलको राजीनामासँगै केन्द्रको राजनीति समेत तातेको छ । यसैबीच एमालेको आकस्मिक स्थायी कमिटी बैठक बसेको छ । बैठकमा लुम्बिनी प्रदेशको बारेमा नै छलफल भएको बताइएको छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘ताउ–ते’ का कारण मौसम प्रतिकुल हुन सक्ने भन्दै पर्वतारोहीलाई सजग रहन अपील

देशभरको मौसम कस्तो रहन्छ, ताउ–ते चक्रवातको प्रभाव कहाँ कस्तो?काठमाडौँ – पूर्वीमध्य अरब सागरमा बनेर हाल भारतको गुजरातसहितका क्षेत्रमा पुगेको...

छुटाउनुभयो कि?

  •  
  •  
  •