मन्त्री श्रेष्ठको दाबी : भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्छ

लोकप्रिय


सिन्धुपाल्चाेक । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री सशी श्रेष्ठले भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने गरी सरकारले काम सुरु गरेको बताएकी छन् ।

अघिल्लाे सरकारले भूमिहीनका लागि थुप्रै काम गरेकाे दाबी गरेपनि यथार्थमा त्यसाे नरहेकाे माओवादी केन्द्र भोटेकोसी गाउँपालिकाको प्रथम सम्मेलनमा मन्त्री श्रेष्ठले बताइन् । 

भूमिहीनको समस्या समाधानमा  प्रचार अनुसारको १० प्रतिशत काम पनि ओली नेतृत्वको सरकारले गर्न नसकेको उनकाे जिकिर छ ।माओवादी केन्द्र भाेटेकाेसी गाउँपालिका सम्मेलनले लाक्पा शेर्पाकाे अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरेको छ ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बलिउड अभिनेत्रीहरूको बिकिनी मूल्य कति ?

बलिउड अभिनेत्रीहरू बिकिनी फोटोका कारण जहिल्यै चर्चामा रहन्छन् । बलिउडका सुन्दर र स्टाइलिस्ट अभिनेत्रीहरू प्रायः बिकिनी लगाएर आफ्नो खँदिलो...

छुटाउनुभयो कि?