मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचन गर्न आयोगको सुझाब

काठमाडौं, – निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्न सरकारलाई परामर्श दिएको छ । आयोगका पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेर उपचुनावको मिति सुझाएका हुन् । सम्भवत, आइतबार नै बस्ने मन्त्रिपरिषद् बैठकले उपचुनावको मिति तोक्ने एक अधिकारीले बताए । निर्वाचन आयोगका अनुसार तीन पालिका…

Logo