आज संसदीय समितिको बैठक बस्दै, गृहमन्त्री लामिछाने पनि उपस्थित हुने

काठमाडौं, – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज बैठक बस्दैछ । आजको बैठकमा उपप्रधान एवम गृहमन्त्री रवि लामिछाने पनि उपस्थित हुने भएका छन् । समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुवँरलाई बोलाएकोमा पदेन सदस्यको हैसितमा लामिछाने पनि उपस्थित हुन लागेका हुन् । समितिले…

Logo