बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गर्ने प्रधानमन्त्री ओलीकी धर्मपत्नी शाक्यको प्रस्ताव

काठमाडौं, – प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गर्ने प्रस्ताव गरेकी छन् । शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा खाली रहेको पुस्तकालय कोठामा पिपुल्स लाइब्रेरी बनाउने प्रस्ताव गरेकी हुन् । सामाजिक सञ्जालबाट यसको जानकारी दिँदै ओलीले भनेका छन्, ‘पिपुल्स लाइब्रेरी बनाउने राधिकाको प्रयास ! बालुवाटारमा खाली रहेको पुस्तकालय कोठा देखाउँदै…

Logo