रास्वपाका नेता र सांसदहरुले पाँच दिन सार्वजनिक यातायात प्रयोग गर्नुपर्ने

काठमाडौं, – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीका केन्द्रीय सदस्य र सांसदहरुलाई पाँच दिन सार्वजनिक यातायातका साधन प्रयोग गर्न सुझाएको छ । सार्वजनिक यातायातको क्षेत्र सुधारका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउने तयारी गरिरहेको भन्दै रास्वपाले त्यसअघि सार्वजनिक यातायातमा यात्राको अनुभव लिन केन्द्रीय सदस्य र सांसदहरुलाई निजी सवारी साधनको सट्टा पाँच दिन सार्वजनिक यातायातका…

Logo