बालबालिकालाई निःशुल्क उपचारको मागसहित पूर्वमुख्यमन्त्री कार्कीको अनशन बस्ने घोषणा

विराटनगर, – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले दश वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको माग गर्दै अनशन बस्ने चेतावनी दिएका छन् । एक साताअघि प्रदेशसभा बैठकमा उनले १० वर्षमुनिका बालबालिकाको उपचार खर्च व्यहोर्ने निर्णय गर्न सरकारलाई आग्रह गरेका थिए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी अस्पतालमा हुने बालबालिकाको उपचारको खर्च तिर्न नसक्ने बताएका थिए । त्यसपछि आइतबार मुख्यमन्त्री…

Logo