प्रधानमन्त्रीको अनुरोध : म्यासेन्जरमा सन्देश र भेटन आउँदा खादा र माला नल्याउनुहोस्

काठमाडौं, – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डिजिटल माध्यमबाटै शुभकामना दिन आग्रह गरेका छन् । शपथ लिएर पदभार ग्रहण गरेपछि बधाई दिनेको भीड लाग्ने भएपछि उनले फेसबुक म्यासेन्जर र अन्य डिजिटल माध्यमबाटै शुभकामना दिन भनेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आग्रह गर्दै लेखेका छन्, ‘प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिंदा साथीहरुको समयको…

Logo