भारतीय राजदूतावासले सिधै २० करोड खर्च गर्न पाउने सहमति राष्ट्रिय हित विपरीत : पोखरेल

काठमाडौं, – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतीय राजदूतावासले सिधै २० करोड रुपैयाँ पैसा खर्च गर्न पाउने सरकारले गरेको सहमतिको विरोध गरेका छन्। आइतबार काठमाडौंमा राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित सेतो छडी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। कुनैपनि देशले बजेटअन्तर्गत नभई सिधा जनतामा वितरण गर्ने कुरा आफ्ना मान्छे बनाउने षड्यन्त्रपूर्ण योजना…

Logo