काठमाडौँ, – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) माथि जुटेको राजनीतिक सहमति नेपालको शान्ति, स्थायित्व र प्रगतिको बाटोमा कोशेढुङ्गा हुने विश्वास व्यक्त गरेका छन् । विधेयकमाथि सहमति जुटाउन गठित कार्यदलले आज प्रमुख दलका…