कोशी प्रदेशमा ११ महिनामा २० अर्ब १७ करोडभन्दा बढी बजेट खर्च

विराटनगर, – कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा २० अर्ब १७ करोडभन्दा बढी बजेट खर्च गरेको छ । गत साउनयता जेठसम्म ११ महिनाको अवधिमा सरकारले चालु र पुँजीगततर्फ २० अर्ब १७ करोड ९ लाख रुपैयाँ खर्च गरेको हो । सरकारले चालुतर्फ ६ अर्ब ८७ करोड ३७ लाख र पुँजीगततर्फ १० अर्ब ६ करोड…

Logo