क्रसर व्यवसायीहरुको धर्नामा सांसद समेतको साथ

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले उद्योगहरुको नवीकरण गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा एक हप्तायता .धर्ना जारी राखेको छ । क्रसर व्यवसायीहरुको धर्नामा सत्तापक्ष र प्रतिपक्ष दलका सांसद, नेता र विभिन्न व्यावसायीहरुले समेत साथ दिँदै आएका छन् । यसअघि पूर्व शहरी विकास मन्त्री एवम् एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी क्रसर…

Logo