संसदमा प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर आज

काठमाडौं, – प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर हुँदैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूका प्रश्नको जवाफ दिनेछन् । यसका साथै आजको बैठकमा आजको बैठकमा मन्त्रालयगत बजेटमाथि उठेका विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको ५ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,…

Logo