विकास आयोजना बुझ्न सभामुख झापामा

बिर्तामोड– सभामुख देवराज घिमिरे संसद् स्थगित भएको समयमा आफ्नो निर्वाचन क्षेत्रका विकास आयोजनाका अवस्था बुझ्न सोमबार झापा आइपुग्नुभएको छ । झापा क्षेत्र नम्बर २ बाट निर्वाचित घिमिरेले तीन दिन बिर्तामोडमै रहेर क्षेत्रमा सञ्चालित विकास आयोजनाको अवलोकन निरीक्षण, निर्वाचन क्षेत्रका जनतासँग अन्तर्क्रिया, छलफल कार्यक्रममा सहभागी हुने तयारी गर्नुभएको छ । सभामुखको सचिवालयका अनुसार उहाँले मुक्तिचोक शनिश्चरे…

Logo