काठमाडौं, – आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड निरन्तर सञ्चालन हुने भएको छ। दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्ता काट्दै आएको उक्त सडकखण्डमा आजदेखि सडक बन्द नहुने भएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले माग गरेको समय सकिएकाले आजदेदि सडक नरोकेरै काम गरिने बताए। अनक कन्स्ट्रक्सनले तेस्रो पटक म्याद मागेको थियो। थप…