नेपालमा पर्यटक आगमन उत्साहजनक, एक महिनामामै भित्रिय १ लाख २८ हजार पर्यटक

काठमाडौं, – एक महिनामामै १ लाख २८ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२४ मा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका हुन् । [caption id="attachment_6515" align="alignleft" width="442"] विज्ञापन[/caption] चिनियाँ बढ्न थालेको र भारतीयको आगमन यथावत रहँदा पर्यटक आगमन उत्साहजनक देखिएको तथ्यांक छ । सन् २०२३…

Logo