काठमाडौं, – बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को समन्वयमा सरकारी वकिल कार्यालय काठमाडौँले उद्योगपति विनोद चौधरीसँग बयान लिन सुरु गरेको छ। अघि बिहान आठ बजे आफैँ सरकारी वकिल कार्यालय पुगेका चौधरीलाई सीआईबीले बयान लिन सुरु गरेको गरेको हो। उनका माइला भाई वसन्त चौधरीलाई सिआइबीले बुधवार सोधपुछ गरेर छाडेपछि आज…