भारतीय विदेशमन्त्री आज पनि विभिन्न कार्यक्रममा व्यस्त रहने

काठमाडौं, – भारतीय विदेशमन्त्री डा. एस जयशंकर आज पनि विभिन्न कार्यक्रममा व्यस्त रहने भएका छन्। २६ घन्टाका लागि नेपाल आएका डा.जयशंकरले आज बिहान ८ बजे पशुपति दर्शन गर्नुका साथै अन्य कार्यक्रममा पनि सहभागी हुनेछन्। उनी आज बिहान ८ बजे पशुपति दर्शनका लागि जानेछन् भने बिहान ९ बजे पुस्तकालय र अन्य भौतिक निर्माणको उद्घाटन समारोहमा सहभागी…

Logo