प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी केही ऐनलाई संशोधन विधेयक, टेबल गरिने

काठमाडौं, – प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेले राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै आ.व.२०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा…

Logo