सार्वजनिक बिदा घोषणा गर्न मुस्लिम आयोगको अनुरोध काठमाडौं– बकर इदमा आगामी असार १४ गते सार्वजनिक बिदा हुने भएको छ । नेपाल राजपत्रमा २०८० सालको बिदाको सूचीमा ईद उल अजहा (बकर इद)को अवसरमा सार्वजनिक बिदा दिने उल्लेख छ । आयोगका शाखा अधिकृत दयाराम तिवारीले असार १४ गते बिहीबारका दिन बिदा घोषणा गर्न गृह मन्त्रालयमा पत्र पठाएका…