काठमाडौं – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस छ जनाको संसदीय सुनुवाइ सकिएको छ । शुक्रबारबाट सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको सुरु भएको सुनुवाइ सोमबार सकिएको हो । अब उनीहरुको नाम अनुमोदनका लागि पुस ४ गते बस्ने सुनुवाइ समितिको बैठकले निर्णय गर्नेछ। न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा…