बलात्कार मुद्दामा दोषी ठहरीएका सन्दीप लामिछानेको सजाय आज सुनाईदै

काठमाडौं,– बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ। पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो। लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा…

Logo