जाजरकोट । गएको शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका गरी कुल एक सय ४७ विद्यालयमा पूर्ण क्षति गरेको छ। दुवै जिल्लामा गरी ७८ बालबालिकाको मृत्यु भएको छ। जसमध्ये ६७ बालबालिका विद्यालयमा अध्ययनरत रहेको कर्णाली प्रदेश कायममुकायम सचिव चूडामणि पौडेलले बताए। कामु सचिव पौडेलका अनुसार हालसम्म करिब २० हजार घरमा क्षति…