भूकम्पमा परि जाजरकोटमा मात्रै ९२ को मृत्यु, ५५ जना घाइते

काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिनुभयो । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए । प्रवक्ता कडायतले भने, ‘सुर्खेतबाट पनि राति…

Logo