अध्यक्ष लिङदेनको प्रतिवद्धता : जनताको चाहना भए संसदबाट फिर्ता भई आन्दोलन अघि बढाउछु

काठमाडौं,– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जनताको चाहना भए संघीय संसदबाट फिर्ता भइ आन्दोलनलाई अघि बढाउने प्रतिवद्धता जनाएका छन्। आईतवारदेखि बसेको पार्टीको केन्द्रिय समितिको बैठकपछि निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो कुरा बताएका हुन।उनले तत्काल प्रदेशमा रहेका सदस्यहरु फिर्ता लिने कुनै निर्णय नगरेको स्पष्ट पार्दै आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना…

Logo