टिकटकको रिटमाथि सुनुवाइ आज

काठमाडौं,– सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। यसअघि दर्ता भएका करिब एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी अदालतले गरेको हो। यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहालले टिकटकमाथिको प्रतिबन्धको निर्णय फिर्ता हुनसक्ने सङ्केत गरेका छन्। सोमबार साँझ सम्पादकहरूसँग गरेको अन्तर्क्रिरयामा उनले यस्तो सङ्केत गरेका हुन्।…

Logo