बकर इदमा अध्यक्ष अन्सारीको शुभकामना

काठमाडौं- इद उल अजहा (बकर इद)को अवसरमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शुभकामना व्यक्त गरेका छन् । बिहीबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष अन्सारीले बकर इदका अवसरमा रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सदभाव आदान प्रदान गरी चाड मनाउन अपिल गरेका छन् । अध्यक्ष अन्सारीले बकर इदका अवसरमा राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता…

Logo