चितवन- बागमती प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहामा नेपाल औषधि व्यवसायी संघको ५२औँ केन्द्रीय वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवालको अध्यक्षतामा सम्पन्न उक्त गरिमामय तथा ऐतिहासिक साधारण सभाको उद्घाटन सत्रमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएीको हो । साधारण सभामा औषधि व्यवसाय क्षेत्रको वर्तमान…