चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँ

काठमाडौँ, – ‘नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहनुभएका अभिनेत्री विपना थापाका बाबु आफ्नी राम्री छोरीलाई पनि मनिषा कोइराला जस्तै नायिका बनाउँछु’, भन्ने गर्नुहुन्थ्यो । सायद राजनीतिक विरासत बोकेको परिवारमा जन्मनुभएकी अभिनेत्री मनिषाको छायाँ उहाँले आफ्नी छोरीमा पनि देखेको हुनुपर्छ । भारतको बलिउड नगरीमा एउटी नेपाली छोरीको ओजपूर्ण चर्चाले उनीमा त्यो सोच आएको हुनुपर्छ । तर विडम्बना…

Logo